काठमाडौं । गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘मायाको आभाष’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत पनि गायक प्रधानले नै भरेका छन् । गीतको सङ्गीत निर्माण भने हर्कुलस बस्नेतले गरेका हुन् । हिमाल थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा व्हेर्री केसी […]
The post अमितको मायाको आभाष appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...