वर्ल्ड प्रिमियरको लागि ‘जार’ टिम सिक्किम प्रस्थान

April 29, 2025 at 05:42 AM
1 min read

काठमाडौं- यहि वैशाख २६ (मे ९) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’को वर्ल्ड प्रिमियरको लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ । निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बुसहितको टिम मङ्गलवार बिहान त्यसतर्फ प्रस्थान गरेको हो । फिल्मको वर्ल्ड प्रिमियर यहि बुधवार गान्तोक सिक्किममा हुँदैछ । फिल्म, कला साहित्य संवद्ध दिग्गज व्यक्तित्वहरू, विभिन्न राजनीतिज्ञ, व्यापारी, समाजसेवीसहितको उपस्थितिमा भव्य प्रिमियरको आयोजना गरिएको निर्देशक लामाले बताए । सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी) मा यो फिल्मको दोस्रो प्रिमियर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...