हिरो हुँदै निर्माता बनेका धुर्व, भन्छन् – वर्षको एउटा फिल्म बनाउँछु

April 29, 2025 at 06:13 AM

हेटौंडाका ध्रुव न्यौपानेलाई ‘हिरो बन्नपर्छ, मौका परे कुनै दिन’ भन्ने सोच कसरी आयो, उनलाई थाहा छैन। कसरी आयो भन्ने थाहा नभए पनि ठूलो हुँदै जाँदा ‘कलाकार बन्छु’ भन्ने रहर झाँगिँदै गयो। रहर त थियो, तर आफूभित्र कस्तो कलाकार छ भन्ने उनले सोचेकै थिएनन्। उनीसँग रहर त थियो, तर त्यो रहर भेटिने गन्तव्यको बाटो भने थाहा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...