काठमाडौं- अहिले सामाजिक सञ्जाल अभिनेत्री सुरक्षा पन्तप्रति गरिएको विरोधका शब्दले भरिएको छ । सामाजिक सञ्जालमा स्क्रोल गर्ने बित्तिकै सुरक्षा पन्तका तस्विर तथा उनका लागि गालिगलौच गरिएका स्टाटसहरुको बाहुल्यता देखिन्छ । वास्तवमा, जुन दिन सुरक्षाले एउटा टेलिभिजन कार्यक्रममा गएर राज परिवारका सदस्यहरुको बारेमा आफ्नो धारणा राखिन्, त्यहि बेलादेखि नै राजावादीहरुले उनलाई अनेक गालिगलौच गर्दै उनले अभिनय गरेको फिल्म वहिष्कार गर्ने अभियान चलाएका छन् । यद्यपि, सुरक्षाको समर्थनका लागि आएकी अर्की अभिनेत्री ऋचा शर्मालाई पनि अहिले सामाजिक सञ्जालमा तथानाम भन्दै अश्लिल भाषामा गालिगलौच गर्न थालिएको छ । सुरक्षालाई समर्थन गरेको भन्दै उनको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...