काठमाडौं– जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले जापानमा पहिलो पटक यही मे २५ (जेठ ११) का दिन इन्टरनेशनल फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेशनमा परेका फिल्महरुको सूचिसमेत सार्वजनिक गरेको छ । ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ मा नेपाली फिल्महरु पनि प्रदर्शन हुन लागेका हुन् । आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेसनमा परेको फिल्महरुमध्ये एक्सन विधामा फिल्म ‘पिताम्बर’ बाट तीन जना नोमिनेसनमा परेको जनाएको छ । यसै फिल्मबाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेक थ्रु पर्फमेन्समा अनुप विक्रम शाही तथा बेस्ट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...