वर्ल्ड प्रिमियरका लागि ‘जार’ टिम सिक्किम प्रस्थान

April 29, 2025 at 06:53 AM

यही वैशाख २६ (मे ९) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’को वर्ल्ड प्रिमियरका लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ। निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेता द्वय सौगात मल्ल र अनुपविक्रम शाही तथा गायिका एवं संगीतकार झुमा लिम्बुसहितको टिम मङ्गलवार बिहान त्यसतर्फ प्रस्थान गरेको हो। फिल्मको वर्ल्ड प्रिमियर यही बुधवार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...