मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा तपाईँको बोलिले ठूलो कार्य सम्पादन हुनेछ। सांस्कृतिक विवाह आदि कार्यक्रमहरूमा सहभागी भइएला। शुभचिन्तकहरूको साथ र सहयोग जुट्नाले कार्यक्षेत्रमा उत्साह जाग्ने छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा प्रतिष्ठा […]
The post आज–१७ बैशाख २०८२ बुधवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...