‘मोहर’ को फस्टलुक रिलिज, यस्तो छ पल, बेनिशा र नीतिको गेटअप

April 30, 2025 at 04:15 AM
1 min read

काठमाडौं- साउन २३ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘मोहर’ को फस्टलुक यसको निर्माण पक्षले सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्रीद्वय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ । यस्तै, अर्का कलाकार अर्जुन जंग शाहीलाई पनि पोष्टरमा देख्न सकिन्छ । पोष्टरमा पल शाह केही रिसाएको अनुहारसहित कतै हेरेको देख्न सकिन्छ । बेनिशाको अनुहारमा डर भाव छ भने नीति हर्षित मुद्रामा देखिन्छिन् । फिल्मको पोष्टरमा यसको नाम र लोगोलाई ठूलो स्थान दिइएको छ । यो फिल्ममा मिथिला शर्मा, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...