‘पिताम्बर’ हेरेपछि सेलिब्रेटीले गरे निर्देशक कृषाको तारिफ

April 30, 2025 at 03:43 AM

समीक्षात्मक रूपमा तारिफ पाएको फिल्म ‘पिताम्बर’ सेलिब्रेटीहरूले हेरेका छन्। मंगलबार सिटी सेन्टरको बिग मुभिजमा फिल्म हेर्न पुगेका अधिकांश फिल्मकर्मीले निर्देशक कृषा चौलागाईंको काम मन पराएका छन्। फिल्म हेरेर बाहिरिँदा अभिनेता केदार घिमिरेले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। उनले भने, ‘एकदम राम्रो लाग्यो। सबैजनाको अभिनय जोडदार छ। एक्सन पनि त्यस्तै दमदार छ। निर्देशन पक्ष पनि राम्रो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...