‘जार’ बन्ला त अनुपको ‘बिग ब्रेक’?

April 30, 2025 at 03:05 AM

नेपाली रजतपटमा अनुप विक्रम शाही सक्रिय भएको झन्डै डेढ दशक हुन लागेको छ। २०६८ सालमा ‘मेरो माया तिमीलाई’ मार्फत डेब्यू गरेका अनुप नेपाली रजतपटका चिनिएका ‘भिलेन’ हुन्। सपना हिरो बन्ने भए पनि अनुपलाई निर्माता, निर्देशक र दर्शक तीनै पक्षले ‘भिलेन’ अवतारमै मन पराए। फिल्ममा आएको डेढ दशक हुन लाग्दासमेत अनुप कुनै विशेष पात्रको रूपमा चिनिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...