शक्ति संघर्षको कथामा आधारित फिल्म ‘शिवांशः च्याप्टर १’ बन्दै

April 30, 2025 at 06:04 AM
1 min read

काठमाडौँ- ‘शिवांश’ नामक फिल्म बन्ने भएको छ। निर्माण पक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशंः च्याप्टर १’ निर्माणको घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा कलाकार प्रवीण खतिवडालाई फलामको साङ्लोले बाँधिएको अवस्थामा देखाइएको छ। अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने अनुमान गर्न सकिन्छ। पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...