बन्ने भयाे ‘शिवांश: च्याप्टर १’, प्रविण शीर्ष भूमिकामा

April 30, 2025 at 05:39 AM

नेपाली फिल्म ‘शिवांश’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवांश: च्याप्टर १’ निर्माणको घोषणा गरेको हो । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो । फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...