नयाँ चलचित्र ‘शिवांश: च्याप्टर १’ असोज २४ गते रिलिज हुने, फस्ट लुक सार्वजनिक

April 30, 2025 at 08:04 AM

काठमाडौं – असोज २४ गतेलाई रिलिज मिति तोक्दै नेपाली चलचित्र ‘शिवांश: च्याप्टर १’ को निर्माण घोषणा गरिएको छ । निर्माण युनिटले फस्ट लुक सार्वजनिक गर्दै निर्माणको औपचारिक जानकारी दिएको हो । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने यो चलचित्रलाई सन्तोष कुमार आत्रेयले निर्देशन गर्नेछन् । ‘शिवांश: च्याप्टर १’ आत्रेयको पहिलो निर्देशकीय प्रोजेक्ट हो । चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...