समीरको जन्मदिनमा ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक

April 30, 2025 at 08:25 AM
1 min read

काठमाडौँ- फिल्म ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार समीर भट्टको जन्मदिनको अवसरमा निर्माण टिमले टिजर सार्वजनिक गरेको हो। भिडियोमा कलाकार भट्टका एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ, जहाँ देशभक्तिपूर्ण सन्देशका संवाद छ, ‘देशको चिन्ता। माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई। रगत उम्लियो जसको। आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...