काठमाडौं– मिस नेपाल २००० उषा खड्गीको परिचयमा अब मिस नेपाल र बुटिक व्यवसायीसंगै अभिनेत्री पनि थपिएको छ । उनी यही जेठ ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नरसिंहा अवतार’ बाट फिल्म क्षेत्रमा प्रवेश गर्न लागेकी छिन् । त्यसो त उनी धेरै म्युजिक भिडियो, विज्ञापन तथा टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा क्यामरा अगाडि आइसकेकी छिन् । तर अब उनी ठूलो पर्दामा अभिनेत्री भएर देखिएको क्षण भने उनका लागि पनि विशेष रहेको छ । ‘नरसिंहा अवतार’ पछि उनी लगातार दुई वटा फिल्महरु ‘जेरी अन टप’ तथा ‘माग्ने राजा’ पनि देखिँदैछिन् । हेर्दा सुन्दर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...