नरेन र बेनिशाकाे ‘बिगुल’ को शुभु मुहूर्त

April 30, 2025 at 08:24 AM

नयाँ फिल्म ‘बिगुल’ को अक्षय तृतियाको शुभ अवसर पारि बुधबार कोटेश्वर महादेवस्थानमा शुभु मुहूर्त गरिएको छ । रमेश कोइरालाको निर्देशनमा बैशाख तेश्रो साताबाट छायांकन सुरु गरिने ‘बिगुल’ को मुहूर्त सटमा अभिनेता नरेन खड्का र अभिनेत्री बेनिशा हमालले अभिनय गरेका थिए । समाजीक जागरण,समसामयिक राजनीति,आमनागरिकको कर्तब्य र जिम्मेवारी बोधका साथमा प्रचुर मनोरञ्जनले भरिने बताइएको ‘बिगुल’ को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...