काठमाडौं । फिल्म ‘महाराजधिराज’मा नायक रमेश उप्रेती अनुबन्ध भएका छन् । रमेश मुख्यमध्ये एक भूमिकामा अनुबन्ध भएका हुन् । रमेश लामो समयपछि फिल्ममा फर्किन लागेका हुन् । उनी आफैले निर्माण गरेको फिल्म ‘ऐश्वर्य’पछि कुनै पनि फिल्ममा देखिएका थिएनन् । यसबीचमा केही फिल्ममा अनुबन्ध भए पनि रिलिज भएका छैनन् । केही गीतका भिडियोमा भने रमेश देखिएका […]
The post महाराजधिराजमा रमेश अनुबन्ध appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...