काठमाडौं– गत चैत २९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ हेर्ने साइत भने बल्ल वैशाख १६ गतेमात्र जुर्यो । फिल्मकी निर्देशक कृषा चौलागाईँले ‘पिताम्बर’ को स्पेशल शो राखेको भन्दै निमन्त्रणा नै दिनु भएकोले उहाँको निमन्त्रणा स्वीकार गर्दै सिटी सेन्टरको बिग मुभिजमा फिल्म हेरियो । त्यसो त फिल्मका कलाकार तथा मुख्य भिलेन प्रमोद अग्रहरीले पनि फिल्म हेर्नका लागि निमन्त्रणा कार्ड नै पठाउनु भएको थियो । त्यसका लागि निर्देशक चौलागाईँ र अभिनेता अग्रहरीलाई धन्यवाद दिनै पर्छ । हाम्रो लागि यो फिल्म एउटा रिफ्रेसमेन्ट पनि थियो । गत चैत १७ गते सासु आमा बित्नु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...