‘महाराजधिराज’मा रमेश उप्रेती अनुबन्धित

April 30, 2025 at 01:53 PM

काठमाडौं – लामो समयपछि अभिनेता रमेश उप्रेती चलचित्रमा फर्किने भएका छन् । उनी  परिच्छेद सेनको नयाँ चलचित्र ‘महाराजधिराज’ मा अनुबन्धित भएका हुन् । यो चलचित्रमा रमेश एक महत्त्वपूर्ण भूमिकामा देखिने निर्देशकले बताए । अभिनेता उप्रेती यसअघि २०७४ सालमा प्रदर्शन भएको चलचित्र ‘ऐश्वर्य’ मा देखिएका थिए । त्यसपछि उनी केही चलचित्रमा अनुबन्ध भए पनि ती चलचित्र प्रदर्शनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...