‘बिगुल’को शुभमुहूर्त

April 30, 2025 at 10:23 PM

काठमाडौं । चलचित्र ‘बिगुल’ को शुभमुहूर्त गरिएको छ । अक्षय तृतीयाको शुभ अवसर पारी बुधबार कोटेश्वर महादेवस्थानमा यो चलचित्रको शुभुमुहूर्त गरिएको हो । रमेश कोइरालाको निर्देशनमा यही वैशाखको तेस्रो साताबाट छायांकनमा जान लागेको ‘बिगुल’को मुहूर्त सटमा अभिनेता नरेन खड्का र अभिनेत्री बेनिशा हमालले अभिनय गर्नुभएको थियो । समाजीक जागरण, समसामयिक राजनीति, आमनागरिकको कर्तव्य र जिम्मेवारी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...