काठमाडौं । प्रथम ‘नेपाली तारा’ दीपक लिम्बु नेपाली सुगम संगीत र पाश्र्व गायनमा चिनाइरहनु पर्ने नाम होइन । कुनै समय पाश्र्व गायनसँगै सुगम संगीतमा व्यस्त यी गायक अहिले भने खासै सुनिँदैनन् । दीपकले स्वर दिएका राष्ट्रिय भावना गीत, आधुनिक गीत तथा फिल्मका गीत सुन्ने हो भने अधिकांश गीत श्रोता र दर्शकको जिब्रोमा झुण्डिएका छन् । […]
The post फिल्म निर्माण गर्दै दीपक लिम्बु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...