‘झिल्को’को अग्रिम बुकिङ खुला

May 1, 2025 at 05:43 AM

शुक्रबार रिलिज हुने नेपाली फिल्म ‘झिल्को’को अग्रिम बुकिङ खुला भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा बनेको यस फिल्मका लागि देशभरका हलहरूमा अग्रिम टिकट बिक्री सुरु गरिएको हो । यस फिल्मको ट्रेलरले स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता, र अभिभावक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...