फिल्मकर्मीले संसद सचिवालयमा पेश गरेको ‘चलचित्र विधेयक’ सम्बन्धि सुझाव-पत्रमा के ?

May 1, 2025 at 07:32 AM
1 min read

काठमाडौं– सरकारद्वारा राष्ट्रिय सभामा प्रस्तुत गरिएको प्रस्तावित चलचित्र विधेयकप्रति केही फिल्मकर्मीले आपत्ति जनाएका छन् । उनीहरुले उक्त विधेयकप्रति आपत्ति संसद सचिवालयमा छ बुँदे सुझाव–पत्र नै पेश गरेका छन् । सुझाव-पत्रमार्फत संसदमा विचाराधीन विधेयकलाई परिमार्जन गर्न सरकारसँग आग्रह गरिएको छ । दुई दिनअघि काठमाडौंमा आयोजित फिल्मकर्मीको एउटा भेलामा उपस्थित केही निर्देशक, निर्माता तथा फिल्मकर्मीहरूको समुहले उक्त सुझाव पत्र तयार पारेको हो । सुझाव पत्रमा प्रस्तावित चलचित्र विधेयक संघीयता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक सर्वोच्चताको भावना विपरीत रहेको उल्लेख गरिएको छ । सुझाव–पत्रको पहिलो बुँदामा चलचित्र विकास बोर्डलाई सूचना तथा सञ्चार मन्त्रालयको मात्र शाखा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...