काठमाडौं– अभिनेता समीर भट्टको जन्मदिनको उपहार स्वरुप सार्वजनिक गरिएको फिल्म ‘बलिदान’ को प्रि–टीजरले दर्शकको मन जितेको छ । यसले नेपालमा मात्र होइन, विदेशमा बसोबास गर्ने दर्शकको समेत मन जितेको छ । सन्तोष सेनको निर्देशनमा तयार भैरहेको यो फिल्मको उक्त प्रि–टीजर विश्वका विभिन्न १२ मुलुकको यूट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ । निर्देशक सेनका अनुसार यो फिल्म प्रि–टीजर नेपालमा पहिलो स्थानमा छ भने अस्ट्रेलियामा १७, जापानमा १२, कुवेतमा ४, मलेसियामा ११, कतारमा २, यूएईमा ७ तथा दक्षिण कोरियामा १५औं स्थानमा छ । आफ्नो फिल्मको प्रि–टीजरको सफलतापछि निर्देशक सेनले भनेका छन्– ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...