राजेश हमालको जोडिको रुपमा नीतिभन्दा उषा सुहाउने चर्चा चलेपछि…

May 1, 2025 at 09:11 AM

काठमाडौं– यही जेठ ९ गते दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘नरसिंहाः अवतार’ प्रदर्शनमा आउने तयारीमा रहेको छ । फिल्ममा लामो समयपछि अभिनेता राजेश हमालले अभिनय गर्दैछन् । एक हिसाबले भन्नु पर्दा फिल्म ‘नरसिंहाः अवतार’ बाट राजेश हमालले कमब्याक नै गरेका छन् । यहि फिल्मबाट मिस नेपाल २००० उषा खड्गी पनि अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । त्यसो त फिल्ममा मिस नेपाल परिवारकै अर्की अभिनेत्री नीति शाह पनि अभिनेत्रीको रुपमा छिन् । यो फिल्ममा नीतिले राजेश हमालको जोडिको रुपमा अभिनय गरेकी छिन् । यद्यपि, फिल्मको सूटिङको क्रममा उषाको आकर्षक लूक्स तथा सुन्दरता देखेर धेरैले, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...