काठमाडौं । अभिनेता समीर भट्ट अभिनित चलचित्र ‘बलिदान’ को टिजर सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको छ । समीरको जन्मदिन पारेर चलचित्रको निर्माण पक्षले बुधबार प्रि-टिजर सार्वजनिक गरेका थियो । सार्वजनिक एक्सनप्रधान टिजरलाई बिहीबार दिउँसोसम्म पाँच लाखभन्दा बढीपटक हेरिएको छ । राम्रो भ्युजसहित टिजर युट्युबमा मुभिज खण्डतर्फ पहिलो नम्बरमा उक्लिएको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...