म्याग्दी । चलचित्र ‘माईतीघर’को बिहीबार मजदुर दिवसको अवसर पारेर म्याग्दीको एउटा मन्दिरमा शुभमुहूर्त गरिएको छ । शुभमुहूर्तसँगै बिहीबारबाट नै चलचित्रको छायांकन आरम्भ गरिएको छ । निर्माण पक्षले चलचित्रलाई यसै वर्षको बडादशैँको फूलपातीको अवसर पारेर प्रदर्शन गर्ने तयारी गरिरहेको छ । ‘दशैँमा भेटौंँ’ भन्ने नाराका साथ टोलीले चलचित्र निर्माणमा जुट्ने घोषणा गरेको छ । रोहित अधिकारी
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...