काठमाडौं- आजदेखि देशभरका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘झल्को’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत आजदेखि यो फिल्म सोलो प्रदर्शनमा आएको हो । यादवकुमार भट्टराईको निर्देशन रहेको यो फिल्मको बिहीवार काठमाडौंमा प्रीमियर गरिएको थियो । यो फिल्मले प्रीमियरमा दर्शकको उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएका थियो । ‘झिल्को’ डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरको कथामा बनेको फिल्म हो । याे फिल्मले स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक-सन्तानबीच बढ्दो दूरी जस्ता समस्यामाथि केन्द्रित कथा प्रस्तुत गरेको छ । यो फिल्ममा बाल कलाकार आयुषी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...