प्रीमियरमा ‘झिल्को’: हरेक अभिभावकले नानी-बाबुसंग हेर्न सुझाव

May 2, 2025 at 04:44 AM
1 min read

काठमाडौं- डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरलाई समेटेको नेपाली फिल्म ‘झिल्को’ बिहीबार साँझ ग्रान्ड प्रिमियरसँगै सार्वजनिक प्रदर्शनमा आएको छ । वितरण कम्पनी डिसिएनले उपलब्ध गराएको तथ्याङ्क अनुसार, फिल्म आज देशभर ११६ शोमार्फत प्रदर्शनमा आएको छ । काठमाडौंमा सम्पन्न प्रिमियरमा उपसभामुख इन्दिरा राना मगरको विशेष उपस्थिति रह्यो । उनले फिल्मले उठाएको विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै ‘झिल्को’ हरेक व्यक्तिको लागि यो फिल्म एउटा सिकाइ रहेको धारणा राखिन् । ‘हरेक अभिभावकले आफ्ना बालबालिकासहित हेर्नुपर्ने फिल्म हो । गाउँपालिका, नगरपालिका तथा अन्य सरकारहरूले यो फिल्मलाई विशेष फिल्मको रूपमा सबैलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...