विश्व सिनेमा घुमेकी गीताञ्जली थापाको ‘जार’बाट नेपाली फिल्ममा डेब्यु : प्रिमियर पछि झन प्रसंसा

May 2, 2025 at 06:09 AM

काठमाण्डौँ । नेपाली फिल्म ‘जार’ मा देखिएकी अभिनेत्री गीताञ्जली थापा धेरैका लागि नौलो नाम हो। नेपाली फिल्म क्षेत्रमा उनको परिचय नयाँ भए पनि, उनी अभिनयको यात्रामा निकै पर पुगेकी कलाकार हुन् — विश्वका कैयन फिल्म फेस्टिभलमा उनको कामले दर्शकको मन जितिसकेको छ। सिक्किममा जन्मेकी गीताञ्जली थापा अहिले नेपाली फिल्मप्रेमीका आँखामा नयाँ पात्र जस्तै देखिएकी छिन्। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...