शुक्रबार रिलिज , देशभर लाग्यो ‘झिल्को’

May 2, 2025 at 06:09 AM

 डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरलाई समेटेको नेपाली फिल्म ‘झिल्को’ बिहीबार साँझ ग्रान्ड प्रिमियरसँगै सार्वजनिक प्रदर्शनमा आएको छ। वितरण कम्पनी डिसिएनले उपलब्ध गराएको तथ्यांकअनुसार, फिल्म आज देशभर ११६ शोमार्फत प्रदर्शनमा आएको छ। काठमाडौंमा सम्पन्न प्रिमियरमा उपसभामुख इन्दिरा राना मगरको विशेष उपस्थिति रह्यो। उनले फिल्मले उठाएको विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...