टिकटकको नेपाली विज्ञापनमा ऋचा र परिवार

May 2, 2025 at 06:52 AM

काठमाडौं– नेपालमा आधिकारित रुपमा दर्ता भएर लाखौं नेपालीको मन जित्न सफल भिडियो शेयरिङ एप टिकटकले पहिलो पटक नेपाली भाषाको विज्ञापन निर्माण गरेको सामग्री कलाकर्मीले अघिल्लो साता नै प्रकाशित गरेको थियो । उक्त विज्ञापनमा अभिनेता निखिल उप्रेती तथा अभिनेत्री सञ्चिता लुईँटेलसहित उनीहरुका छोरा–छोरीलाई समावेश गरिएको उल्लेख गरिएको थियो । यसैबीच, टिकटकको उक्त ‘फेमिली पेयरिङ एड’ मा अमेरिकामा बसोबास गर्दै आइरहेकी अभिनेत्री ऋचा घिमिरे तथा उनको परिवारलाई समेत समेटेर दोस्रो विज्ञापन बनाइएको खबर प्राप्त भएको छ । शुक्रवार काठमाडौंमा टिकटकले आयोजना गर्ने एउटा विशेष समारोहमा निखिल–सञ्चितासहित ऋचा घिमिरे तथा परिवारलाई समावेश गरिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...