५१ औँ दिनमा ‘अञ्जिला’, बन्यो पहिलो सुपरहिट नेपाली वायोपिक

May 2, 2025 at 06:41 AM

नेपाली चलचित्र अञ्जिला ले प्रदर्शनको ५१ औँ दिनमा भव्य सफलता हासिल गरेको छ। गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले देशभरका ४५ स्क्रिनमार्फत १० करोड रुपैयाँभन्दा बढीको ग्रस आम्दानी गर्दै नेपाली बायोपिक विधामा ऐतिहासिक कीर्तिमान कायम गरेको निर्देशक मिलन चाम्सले जानकारी दिएका छन्। “हामी सफलताका साथ ५१ औँ दिनमा प्रवेश गरेका छौं। अञ्जिला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...