भारतको प्रतिष्ठित राष्ट्रिय पुरस्कार जितिसकेकी अभिनेत्री हुन् ‘जार’की गीताञ्जली

May 2, 2025 at 06:26 AM

नेपाली कथानक फिल्म ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ। सामाजिक विषयवस्तुमा आधारित यस फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापा लगायत कलाकारहरू प्रमुख भूमिकामा छन्। ‘जार’मार्फत अभिनेत्री गीताञ्जली थापा नेपाली दर्शकमाझ पहिलोपटक देखिदैछिन्। उनी नेपाली फिल्म उद्योगमा नयाँ अनुहार भए पनि, अभिनयमा सक्षम कलाकारका रूपमा चिनिन्छिन्। ‘जार’ हेर्दा दर्शकले दोहोरिएको अनुहार नभई ताजा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...