धरानमा आयोजित ‘ऊनको स्वीटर’ साँझमा दर्शकको उत्साहपूर्ण साथ, ६ हजारले जनाए सहभागिता

May 2, 2025 at 08:36 AM
1 min read

धरान- बिहीवार साँझ धरानमा भव्य साङ्गीतिक कार्यक्रम’ऊनको स्वीटर साँझ’सम्पन्न भएको छ । आगामी शुक्रवार रिलिज हुने बहु प्रतीक्षित नेपाली फिल्म ‘ऊनको स्वीटर’ को प्रचार-प्रसारको एक महत्त्वपूर्ण प्रयास स्वरूप धरान रङ्गशालामा आयोजित उक्त कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकहरूको उत्साहजनक उपस्थिति रह्यो । उक्त कार्यक्रमको लागि पाँचथरको फिदिम देखि धरान सम्मको २०० कि.मि. बाटोमा मोटरसाइकल र्‍यालीमार्फत दर्शकहरू आएका थिए भने अन्य गाउँ गाउँहरूदेखि समेत दर्शकहरू आएका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा लगायत विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । फिल्म का प्रमुख कलाकारहरू विपिन कार्की, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...