ऱ्यालीसहित सहभागि ६ हजार दर्शकमाझ धरानमा ‘ऊनको स्वीटर साँझ’ सम्पन्न

May 2, 2025 at 09:18 AM

द सिनेमा टाइम्स, काठमाडौं । बिहीबार साँझ धरानमा भव्य सांगीतिक कार्यक्रम ‘ऊनको स्वीटर साँझ’ सम्पन्न भएको छ । आगामी बैशाख २६ गते रिलिज हुने सिनेमा ‘ऊनको स्वीटर’को प्रचारको एक महत्त्वपूर्ण प्रयास स्वरूप धरान रङ्गशालामा आयोजित यो कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो । यो कार्यक्रमको लागि पाँचथरको फिदिमदेखि धरानसम्मको २०० किलोमिटर बाटोमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...