काठमाडौं । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेष्ठ ३ गते नेपाल आउने भएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ह्युुमन रेस्पेक्ट नेपालको सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेकी हुन् । कार्यक्रम आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने […]
The post दुर्गेशसँग दुश्मनमा नाँच्दै नोरा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...