सामाजिक सञ्जालमार्फत फैलिरहेको ‘कलाकार र फिल्मलाई नै वहिष्कार गर्ने’ भन्ने विकृतिलाई कसरी रोक्न सकिएला ?

May 2, 2025 at 12:59 PM

काठमाडौं– काठमाडौं– सामाजिक सञ्जालले अहिले हाम्रो जीवनशैली नै परिवर्तन गरिदिएको छ । ठूला सञ्चार माध्यममा आएका सूचना तथा समाचार भन्दा मानिसहरुलाई टिकटक अथवा फेसबुकको रिलमा आएको सामग्री विश्वासिलो लाग्न थालेको छ । स्मार्टफोनमा सामान्य स्क्रोल गरेकै भरमा देश–विदेशका खबरदेखि मनोरञ्जनका खुराकसमेत उपलब्ध हुने भएपछि सामाजिक सञ्जाल आम दर्शकमाझ सबैभन्दा लोकप्रिय साधन बनिरहेका छन् । यीनै सामाजिक सञ्जालका माध्यममार्फत अहिले कलाकारहरुलाई विभिन्न लाञ्छना लगाउने, कुनै व्यक्तिको बारेमा केही शब्द व्यक्त गरेको भरमा सामाजिक रुपमा वहिष्कार गर्ने, उनीहरुले अभिनय गरेका फिल्महरु नै वहिष्कार गर्ने, धम्क्याउने, चरित्र हत्या गर्ने ट्रेण्ड नै चलेको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...