मिलन चाम्स निर्देशित ‘अञ्जिला’ ५१औँ दिनमा

May 2, 2025 at 10:36 PM

काठमाडौं । मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले देशभरका ४५ शोहरूसहित १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा ऐतिहासिक कीर्तिमान बनाएको हो । ‘हामी सफलताका साथ ५१ दिनमा पुगेका छौं । ‘अञ्जिला’ नेपाली चलचित्रको इतिहासमा १० करोडमाथिको व्यापार र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...