रेखा थापाको फिल्म ‘उपहार’को फस्टलुक पोस्टर सार्वजनिक

January 15, 2024 at 04:48 AM

काठमाडौं । आगामी फागुन २५ गते रिलिज हुने फिल्म ‘उपहार’को चार वटा फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर चार वटा फस्टलुक पोस्टर सार्वजनिक गरेको हो । एक फस्टलुक पोस्टरमा अभिनेत्री रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई स्थान दिइएको छ । चिया […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...