सहरमा आजः थिएटरमा तीन नाटक, पुस्तक विमाेचनसहित हलमा हिन्दी फिल्मकाे वर्चस्व

May 3, 2025 at 01:24 AM
1 min read

काठमाडौँ- आज वैशाखको तेस्रो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। साताको प्रत्येक शुक्रबार हलमा नयाँ हिन्दी, नेपाली र अंग्रेजी फिल्म प्रदर्शन भइरहन्छ। त्यस्तै थिएटरमा नाटक, अन्य पुस्तक विमोचन, चित्रकला प्रदर्शनी, सांगीतिक कार्यक्रम चलिरहेको हुन्छ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...