२५ दिनमा सकियो अभिमन्यु

May 3, 2025 at 02:03 AM
1 min read

काठमाडौं । फिल्म ‘अभिमन्यु’को छायांकन सकिएको छ । २५ दिनमा फिल्मको छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । ‘अभिमन्यु’को छायांकन चैत १९ गते कीर्तिपुरमा मुहूर्त गरेसँगै सुरु भएको थियो । फिल्ममा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता विनोद पौडेल हुन् । सर्वकालीन […]

The post २५ दिनमा सकियो अभिमन्यु appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...