फिल्म ‘खजुरे ब्रो’ को घोषणा

January 16, 2024 at 04:34 AM
1 min read

काठमाडौँ- सुरज सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘खजुरे ब्रो’ को अफिसियल घोषणा गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको अफिसियल घोषणा गरेको हो। कमेडी जनरामा बन्ने फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन्। कमेडी जनराको फिल्म ‘खजुरे ब्रो’ धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको फिक्सन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...