‘फिल्म भनेको फुटबलको खेल जस्तै हो, जसमा प्रोडक्सन कन्ट्रोलरको भूमिका क्याप्टेनको जस्तो हुन्छ’: शंकर पाण्डे, फिल्म को-अर्डिनेटर

May 3, 2025 at 05:30 AM
1 min read

काठमाडौं- शंकर पाण्डे नेपाली फिल्म क्षेत्रमा खोजिरहने एक जब्बर पात्र हुन् । उनको जन्म स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं ६ मा भएको हो । उनी फिल्म क्षेत्रका त्यस्ता दिग्गज व्यक्तित्व हुन्, जसले दुई दशकभन्दा बढी समयदेखि धेरै भन्दा धेरै फिल्मको पर्दा पछाडि रहेर फिल्मको सम्पूर्ण काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनी ४३ वर्षका भए । नेपाली फिल्म क्षेत्रमा करिव साढे दुई दशक बिताइसकेका पाण्डे कसरी पर्दा पछाडिका हिरो बने त ? पढौं उनकै शब्दमा: को हुन् शंकर पाण्डे ? चलचित्र विकास बोर्डको २४ वर्षको मैले एउटा ट्याग ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...