काठमाडौं- नेपाली बायोपिक फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिनमा भव्य कार्यक्रमको आयोजना गरी सफलता साटासाट गरेको छ । शुक्रवार साँझ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोक, काठमाडौंमा आयोजित कार्यक्रममा ‘अञ्जिला’ को टिम तथा ५१ दिन मनाएका सिनेमा हलहरूलाई प्रशंसा पत्र प्रदान गर्दै खुसी साटासाट गरिएको हो, जहाँ सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहहरूले विभिन्न प्रस्तुतिहरू दिए । समारोहमा फिल्मका गायक तथा सङ्गीतकार थानेश्वर गौतमले पनि अञ्जिलाको लोकप्रिय गीत रात किन हुन्छ गाएका थिए । उक्त अवसरमा फिल्मका निर्देशक मिलन चाम्सले आफ्नो टिम, दर्शक, पत्रकार तथा सबै शुभचिन्तकहरू सफलताको हकदार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...