राहुल केसीसँग अभिनेत्री उषा पौडेलको विहे

May 3, 2025 at 05:17 AM

अनुप भट्टराई काठमाण्डौँ । लामो समय देखि अमेरिका बस्दै आएकी अभिनेत्री उषा पौडेलले विहे गरेकी छिन । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार गत २८ अप्रिलमा कोर्ट म्यारिज गरिसकेकी उषाले नेपाली सामाजिक परम्परा अनुसार आगामी मे ११ तारिख (बैशाख २८ ) गतेका दिन राहुल केसीसँग लगनगाँठो कस्न लागेकी हुन । २८ गतेको विवाहको पार्टीमा सहभागिताका लागि …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...