दार्जिलिङ । प्रदर्शोन्मुख फिल्म ‘जार’का प्रमुख अभिनेता अनुपविक्रम शाहीले यो फिल्मको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठुलो उपलब्धि रहेको बताएका छन् । फिल्मको प्रचारप्रसारको क्रममा भारतको दार्जिलिङ पुगेका शाहीले स्थानीय पत्रकारहरूसँग कुरा गर्दै इन्द्रबहादुर राईद्वारा लिखित नेपाली समाजको ऐतिहासिक कृतिमाथिको फिल्ममा अभिनय गर्न पाउनु नै आफ्नो लागि गर्वको कुरा रहेको बताए । यो फिल्म मेरो […]
The post ‘जार’को लागि अरू फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेँ’: अनुपविक्रम शाही appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...