‘महाराजधिराज’ मा कलाकारहरूको बलियो लाइनअप बन्दै

May 4, 2025 at 07:39 AM
1 min read

काठमाडौं- फिल्म ‘महाराजधिराज’ मा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा फिल्मको चर्चा झनै चुलिँदै गएको छ । परिच्छेद सेनको निर्देशन ‘महाराजधिराज’ मा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए । रमेशभन्दा अगाडि पल शाह अनुबन्ध भएका थिए । यति बेला अभिनेता आर्यन सिग्देल अनुबन्ध भएका छन् । मुख्य मध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएको निर्माणपक्षले जनाएको छ । आर्यन, रमेश र पलको अनुबन्धले फिल्मको लाइनअप बलियो हुँदै गएको छ । लाइनअप बलियो हुँदै जाँदा फिल्मप्रतिको अपेक्षा पनि बढ्दै गएको छ । ‘महाराजधिराज’ को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । यस फिल्ममा आर्यन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...