काठमाडौं : गत फागुन २ गते अल नेपाल रिलिज भएको फिल्म ‘रंगी’ लण्डनमा पनि प्रदर्शन हुने भएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्म आगामी मे ९ तारिखमा लण्डनको २७ वटा हलबाट प्रदर्शनमा आउन लागेको हो । यस फिल्मलाई महारानी प्रोडक्सनको विक्रम जोशीले प्रदर्शनका लागि जिम्मा लिएका छन् । यो फिल्मको लण्डनमा प्रदर्शनका लागि सेन्सर पास भइसकेको जोशीले बताए । उनका अनुसार यो फिल्मले लण्डनमा प्रदर्शनका लागि सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । यसअघि यो फिल्म अष्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शनमा आएको थियो । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यस फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...