निश्चलले गाए ‘महाभोज’ को गीत ‘लालुमै’

May 4, 2025 at 11:11 AM
1 min read

काठमाडौँ- फिल्म ‘महाभोज’ को गीत ‘लालुमै’ सार्वजनिक भएको छ। ठमेलस्थित छाया सेन्टरमा कार्यक्रम गर्दै आइतबार गीत सार्वजनिक गरिएको हो। गीतमा फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको स्वर छ। हर्क साउदको शब्द रहेको गीतमा कोशिश क्षेत्री र केतन क्षेत्रीले संगीत भरेका छन्। पुष्कर खत्रीको संगीत संयोजन रहेको गीतको भिडियोमा कलाकार दयाहाङ राई, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...